समाचार
-
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्रकाशित मिति:
-
कार्यालय परिसरमा अवस्थित जामुन तेजपात र गुडुचिको चूर्ण निर्माण गरिन्दै।
प्रकाशित मिति:
-
नागरिक आरोग्य अभियान अन्तर्गत जिल्ला नागरिक आरोग्य समितिको आयोजनामा कास्की जिल्लाका सबै पालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख शिक्षा शाखा प्रमुखहरुलाई नागरिक आरोग्य कार्यक्रम आयुर्वेद सेवा र संस्थाहरु साथै परिवर्तित जीवनशैलीको असर समाधानका उपाय सँगै कार्यालयमै गर्न सकिने योग कर्पोरेट योग र मेच सूर्यनमस्कार गराइ सम्पन्न गरियो।
प्रकाशित मिति:
-
स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/१२/१३ र १४ गते माछापुच्छ्रे गा. पा. ५, आनन्दठाँटी, रिभान मा ३६ जनाको सहभागीता मा सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
स्वस्थकर जीवनशैली प्रवर्धनको गृहिणीहरुलाई भान्छा सुधार कार्यक्रम
प्रकाशित मिति:
-
जेष्ठनागरिक कार्यक्रम मिति २०८०/१२/०७
प्रकाशित मिति:
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत लेखा अधिकृत श्री गायत्री लम्साल ज्यूबाट यस कार्यालयको निरीक्षण गरी विविध विषयमा छलफल एवं आवश्यक पृष्ठपोषण गर्नुभयो।
प्रकाशित मिति:
-
श्री सिर्जना बहिरा आवसीय माध्यामिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई आयुर्वेद सेवा र आयुर्वेद अध्ययन गर्ने स्थानहरको बारेमा जानकारी प्रदान गरियो ।
प्रकाशित मिति:
-
नयाँ कर्मचारीलाई स्वागत तथा छात्रवृत्ति करार कर्मचारीलाई बिदाई
प्रकाशित मिति:
-
ट्राफिक प्रहरीहरुलाई नस्य तथा जलनेती क्रिया संचालन कार्यक्रम
प्रकाशित मिति:
-
जिल्ला नागरिक आरोग्य समिति बैठक
प्रकाशित मिति:
-
गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर वृक्षारोपण
प्रकाशित मिति:
-
संगठित रुपमा योग कार्यक्रम २०८०/१०/०५
प्रकाशित मिति:
-
संगठित रुपमा योग संचालन कार्यक्रम (Corporate Yoga)
प्रकाशित मिति:
-
राष्ट्रिय योग दिवस कार्यक्रम पोखरा महानगरपािलका का प्रमुख श्री धनराज आचार्य ज्यूको प्रमुख आतिथ्यता तथा योग विशेषज्ञ डा. महेश्वर भट्टको प्रशिक्षणमा मिति २०८०/१०/०१ मा पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा सम्पन्न भयो ।
प्रकाशित मिति:
-
जडिबुटी पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८०
प्रकाशित मिति:
-
विद्यालय याेग कार्यक्रम
प्रकाशित मिति:
-
मालिस तेल निर्माण
प्रकाशित मिति:
-
विद्यालय आयुर्वेद शिक्षा तथा योग कार्यक्रम अन्तर्गत मादी गापा १ को अन्नपूर्ण मा. वि. का कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई ४ दिने तालिम मिति २०८०/०८/३० मा सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
स्वास्थ्य सचिव डा. विनोद विन्दु शर्मा ज्यू द्वारा नागरिक आरोग्य सेवा केन्द्र, सिक्लेसको निरिक्षण तथा अनुगमन
प्रकाशित मिति: