भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_५
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं पोखरा महानगरपालिका, ३३ नं.वडा कार्यालय र भरतपोखरी स्वास्थ्य चौकी, थुमाको डाँडाको समन्वयमा भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम पोखरा महानगरपालिका, वडा नं.३३ स्थित भरत पोखरी स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न भएको छ ।
२०८२ जेष्ठ ३० गते संचालन भएको सो कार्यक्रममा स्वस्थ जीवनशैली, स्वस्थ आहार-विहार तथा भान्साका जडिबुटीहरु सम्बन्धि प्रस्तुतीकरण भएको थियो ।

Download: भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_५
67