गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

हाम्रा कार्यहरु


हाम्रा कार्यहरु

>नेपाल तथा प्रदेश सरकारद्वारा सञ्चालित आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धी कायक्रहरु गर्ने  ।

> स्वास्थ्य केन्द्रमा आएका तथा आयुर्वेद औषधालयबाट प्रेषण गरिएका विरामीरुको चिकित्सा गर्ने 

> पंचकर्म एवं पुर्वकर्मका उपक्रमहरु संचालन गर्ने 

> सूचिकृत औषधिहरु निःशुल्क वितरण गर्ने 

> स्थानीय जडिबुटिकरुको लगत तथा हर्वेरियम तयार गर्ने

> स्थानीय जडिबुटिहरुको अधिकाधिक प्रयोगलाई प्रेत्साहन गर्ने साथै संरक्षण, संकलन, खेती गर्न प्रोत्साहन गर्ने 

> जिल्लामा संचालित आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा संञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको अनुगमन, निरिक्षण, स्वीकृति तथा आवश्यक 

        मार्गदर्शन दिने ।

>प्रयोगशाला सेवा

> आयुर्वेद विधि बाट स्वास्थ्य प्रवर्धनात्मक– योग, जीवनशैली परिवर्तन आदि एवं उपचारात्मक सेवा प्रदान गर्ने 

> अन्य दैनिक प्रशासनिक कार्यहरु गर्ने ।