समाचार
-
स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/०२/२० र २१ गते मादी ४ तारकाङ मा ३४ जनाको सहभागीता मा सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०२/१९ प्रदेश लेखा नियन्त्रक श्री किशोर श्रेष्ठ र जिल्ला आयर्वेद स्वास्थ्य केन्द्र, तनहुँका कार्यालय प्रमुख डा. राम प्रबोध मण्डलले यस कार्यालयको भ्रमण गर्नुभयो ।
प्रकाशित मिति:
-
मिति २०८०/०२/१६ मा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय (स्वास्थ्य )का चिकित्सा महाशाखा प्रमुख लगायतका टोलीको आवागमण
प्रकाशित मिति:
-
मिति २०८०/०२/०१ देखि ०३ सम्म ३ दिने आयुर्वेद स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धि तालिम कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०१/१५ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका कर्मचारी एवं व्यवस्थापन समितिका पदाधिकारीहरुको स्थलगत भ्रमण
प्रकाशित मिति:
-
जेष्ठनागरिक कार्यक्रम अन्तर्गत मिति २०८०/०१/०९ मा पुम्दीभुम्दी पोखरा २२ मा जेष्ठनागरिकहरुको स्वास्थ्य परिक्षण एवं औषधि वितरण गरी सम्पन्न
प्रकाशित मिति:
-
मिति २०७९/१२/२६ र २७ गते अन्नपूर्ण गा. पा. १० घान्द्रुकमा स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन कार्यक्रम सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०७९/१२/१८ र १९ गते महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई २ दिने आयुर्वेद सम्बन्धी अभिमुखिकरण थुम्सिकोट पिएचसीमा सम्पन्न ।
प्रकाशित मिति:
-
मादी १० थुम्सिकोटमा मिति २०७९/१२/१८ वडास्तरीय नागरिक आरोग्य समुह गठन तथा अभिमुखिकरण सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
स्थानीय आरोग्य समिति गठन मिति २०७९/११/१४ मादी गाउँपालिका कार्यालय याङजाकोटमा गरियो
प्रकाशित मिति:
-
परम्परागत स्वास्थ्यकर्मीहरुलाई स्थानीय जडिबुटिहरुको पहिचान संरक्षण प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७९/१२/१० गते मादी १ सिक्लेसमा सम्पन्न
प्रकाशित मिति:
-
मिति २०७९/१२/११ गते मादी गा. पा. १ सिक्लेसमा आयुर्वेद स्वास्थ्य शिविरमा १३१ जनाको स्वास्थ्य परीक्षण ७४ जनाको प्रयोगशाला परीक्षण र २७ जनाको स्नेहन स्वेदन गरी सम्पन्न ।
प्रकाशित मिति:
-
जेष्ठनागरिक कार्यक्रम अन्तर्गत मिति २०७९/१२/०२ मा राधाकृष्ण वृद्धाश्रमका जेष्ठनागरिकहरुको स्वास्थ्य परिक्षण एवं औषधि वितरण गरी सम्पन्न
प्रकाशित मिति:
-
विद्यालय आयुर्वेद शिक्षा तथा योग कार्यक्रम अन्तर्गत अन्नपूर्ण १ को सिर्जना मा. वि. का कक्षा ८ र ९ का विद्यार्थीहरुलाई ४ दिने तालिम मिति २०७९/११/२१ मा सम्पन्न
प्रकाशित मिति:
-
जेष्ठनागरिक कार्यक्रम अन्तर्गत मिति २०७९/११/१३ मा पोखरा वृद्धाश्रमका जेष्ठनागरिकहरुको स्वास्थ्य परिक्षण एवं औषधि वितरण गरी सम्पन्न
प्रकाशित मिति:
-
विद्यालय आयुर्वेद शिक्षा तथा योग कार्यक्रम अन्तर्गत मादी १० को जनकल्याण मा. वि. का विद्यार्थीहरुलाई ४ दिने तालिम सम्पन्न
प्रकाशित मिति:
-
परम्परागत स्वास्थ्यकर्मीहरुलाई स्थानीय जडिबुटिहरुको पहिचान संरक्षण प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७९/०८/१७ गते रुपा ३ रुपाकोटमा सम्पन्न
प्रकाशित मिति:
-
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०७९/०८/१६ र १७ गते रुपा गा पा ३ रुपाकोटमा सम्पन्न ।
प्रकाशित मिति:
-
स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन कार्यक्रम
प्रकाशित मिति:
-
२०७८/७९ को प्रीरदेशस्यतरीय वार्षिक समिक्षामा प्रदर्शन गरिएको पोस्टर
प्रकाशित मिति: