समाचार
-
मिति २०८०/०७/०२ गते नागरिक आरोग्य सेवा केन्द्र, पुम्दीभुम्दी, पोखरा २२, को कार्यालय अनुगमन तथा स्थलगत अनुशिक्षण कार्य सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०८/१५ गते एड्स सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखिकरण
प्रकाशित मिति:
-
मिति २०८०/०७/२५ गते शनिबार आयुर्वेद शास्त्रका प्रवर्तक भगवान धन्वन्तरिको जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस नव निर्मित भगवान धन्वन्तरिको मूर्ति अनावरण पूजा र योग अभ्यास समेत गरी सम्पन्न गरियो।
प्रकाशित मिति:
-
मिति २०८०/०७/१७ गते शुक्रबार श्री जटाशंकर धार्मिक विकास समिति र २६ नं. वडा कार्यालयको समन्वयमा ९६ जनाको स्वास्थ्य परिक्षण ब्लड सुगर जाँच एवं औषधि वितरण गरी जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०७/०२ गते नागरिक आरोग्य सेवा केन्द्र नागडाडाँ अन्नपूर्ण १ को कार्यालय अनुगमन तथा स्थलगत अनुशिक्षण कार्य सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
आ. व. २०७९/८० को कार्यालयको प्रगित मूल्यांकनको नतिजा मिति २०८०/०६/१४ र १५ गते आयोजना गरिएको समिक्षामा तेस्रो पुरस्कार प्राप्त गर्न सफल भइयो ।
प्रकाशित मिति:
-
मिति २०८०/०६/०४ मा अन्नपूर्ण गा. पा. ५ नयाँपुलमा स्तनपायी आमाहरुलाई स्तन्यवर्धक औषधि शतावरी १५ जनालाई १ महिनालाई पुग्ने गरी वितरण गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०६/०८ मा लुम्ले आयुर्वेद औषधालय अन्नपूर्ण ६ मा कार्यालयको अनुगमन एवं कर्मचारीहरुलाई स्थलगत अनुशिक्षण कार्य सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०५/२४ गते महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १ दिने आयुर्वेद सम्बन्धी अभिमुखिकरण भरतपोखरी स्वास्थ्य चौकीमा सम्पन्न ।
प्रकाशित मिति:
-
विश्व स्तनपान सप्ताह
प्रकाशित मिति:
-
सेवा/ विरामी तथ्याङ्क
प्रकाशित मिति:
-
न्यूनतम सेवा मापदण्ड अन्तर्गतको पहिलो कार्यक्रम मिति २०८०/०४/१४ र १५ गते स्वास्थ्य निर्देशनालयको टाेलीले सम्पन्न गरियो
प्रकाशित मिति:
-
आ. व. २०७९/०८० को वार्षिक समिक्षा गोष्ठी श्रीमान् सचिव डा. विनोद विन्दु शर्माज्यूको प्रमुख आतिथ्यतामा मिति २०८०/०३/२९मा सम्पन्न भयो ।
प्रकाशित मिति:
-
मिति २०८०/०३/२१ गते सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष श्री यदुनाथ बञ्जारा र सह-सचिव श्री पारिजात बराल ज्यूले यस कार्यालयको अनुगमन गर्नुभयो ।
प्रकाशित मिति:
-
जेष्ठनागरिक आरोग्य स्वास्थ्य शिविर मिति २०८०/०३/१८ मा पोखरा २०, भलामकाका ८८ जेष्ठनागरिकहरुको स्वास्थ्य परिक्षण ब्लड सुगर परिक्षण एवं औषधि वितरण गरी सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०३/१९ र २० गते १६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई २ दिने आयुर्वेद सम्बन्धी अभिमुखिकरण गण्डकी आयुर्वेद औषधालय, लेखनाथमा सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/०३/१४ र १५ गते अन्नपूर्ण १ नागडाँडा मा ४४ जनाको सहभागीता मा सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
मिति २०८०/०३/१५ गते अन्नपूर्ण गा. पा. १, नागडाँडामा वडास्तरीय नागरिक आरोग्य समुह गठन गरियो ।
प्रकाशित मिति:
-
जेष्ठनागरिक आरोग्य कार्यक्रम अन्तर्गत मिति २०८०/०२/३१ मा हरिहर गुफा सन्यास आश्रमका जेष्ठनागरिकहरुको स्वास्थ्य परिक्षण ब्लड सुगर परिक्षण एवं औषधि वितरण गरी सम्पन्न गरियो ।
प्रकाशित मिति:
-
विद्यालय आयुर्वेद शिक्षा तथा योग कार्यक्रम अन्तर्गत पोखरा २२, पुम्दीभुम्दी को श्री शुक्रराज मा. वि. का २० विद्यार्थीहरुलाई ४ दिने योग तालिम मिति २०८०/०२/२१ मा सम्पन्न गरियो ।
प्रकाशित मिति: