मिति २०८०/०७/०२ गते नागरिक आरोग्य सेवा केन्द्र, पुम्दीभुम्दी, पोखरा २२, को कार्यालय अनुगमन तथा स्थलगत अनुशिक्षण कार्य सम्पन्न गरियो ।
नागरिक आरोग्य सेवा केन्द्र पुम्दीभुम्दी पोखरा २२ काे मिति २०८०/०८/१९ गते कार्यालयको अनुगमन निरिक्षण एवं स्थलगत अनुशिक्षण गरी नागरिक आरोग्य कार्यक्रम अन्तर्गत घर भेट कार्य समेत गर्न निर्देशन दिइयो ।

62