मिति २०८०/०५/२४ गते महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १ दिने आयुर्वेद सम्बन्धी अभिमुखिकरण भरतपोखरी स्वास्थ्य चौकीमा सम्पन्न ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धी अभिमुखिकरण कार्यक्रम अन्तर्गत पोखरा ३३ नं वडा कार्यालय र भरतपोखरी स्वास्थ्य चौकीको सम्नवयमा मिति २०८०/०५/२४ गते भरतपोखरी स्वास्थ्य चौकीमा २४ जना महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य चौकीका कर्मचारी र वडाध्यक्ष समेत गरी २९ जनालाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखिकरण गरियो ।

56