मिति २०८०/०७/२५ गते शनिबार आयुर्वेद शास्त्रका प्रवर्तक भगवान धन्वन्तरिको जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस नव निर्मित भगवान धन्वन्तरिको मूर्ति अनावरण पूजा र योग अभ्यास समेत गरी सम्पन्न गरियो।
मिति २०८०/०७/२५ गते शनिबार आयुर्वेद शास्त्रका प्रवर्तक भगवान धन्वन्तरिको जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस नव निर्मित भगवान धन्वन्तरिको मूर्ति सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार के.सी. ज्यूमबाट अनावरण, पूजा र योग अभ्यास समेत गरी सम्पन्न गरियो।
50
