आ. व. २०७९/०८० को वार्षिक समिक्षा गोष्ठी श्रीमान् सचिव डा. विनोद विन्दु शर्माज्यूको प्रमुख आतिथ्यतामा मिति २०८०/०३/२९मा सम्पन्न भयो ।
आ. व. २०७९/०८० को वार्षिक समिक्षा गोष्ठी श्रीमान् सचिव डा. विनोद विन्दु शर्माज्यूको प्रमुख आतिथ्यता र सबै पालिकाका स्वास्थ्य संयोजकहरुको उपस्थिति साथै आयुर्वेद औषधालय, नागरिक आरोग्य सेवा केन्द्र र PHC मा जीवनशैली व्यवस्थापन तथा आयुर्वेद सेवा केन्द्रहरुको प्रस्तुति सहित मिति २०८०/०३/२९मा सम्पन्न भयो ।

50