मिति २०८०/०७/१७ गते शुक्रबार श्री जटाशंकर धार्मिक विकास समिति र २६ नं. वडा कार्यालयको समन्वयमा ९६ जनाको स्वास्थ्य परिक्षण ब्लड सुगर जाँच एवं औषधि वितरण गरी जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न गरियो ।
यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मिति २०८०/०७/१७ गते शुक्रबार श्री जटाशंकर धार्मिक विकास समिति र २६ नं. वडा कार्यालयको समन्वयमा श्री जटाशंकर धार्मिक विकास समितिको परिसर पोखरा २६ मा ९६ जनाको स्वास्थ्य परिक्षण,
ब्लड सुगर जाँच एवं औषधि वितरण गरी जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न गरियो ।
61
