विश्व स्तनपान सप्ताह
विश्व स्तनपान सप्ताह (August 1-7) 2023 को अवसरमा मिति २०८०/०४/२१ गते आइतबार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा स्वास्थ्य निर्देशनालय पोखराको समन्वयमा गण्डकी आयुर्वेद औषधालयले साथै सिकलेस स्वास्थ्य चौकीको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्र सिकलेसले एक कार्यक्रमको आयोजना गरी स्तनपान गराइरहेका ७५ आमाहरुका लागि मातृशिशु सुरक्षार्थ स्तन्यबर्धक औषधि शतावरी चूर्ण वितरण गरियो ।

Download: विश्व स्तनपान सप्ताह
54