स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/०२/२० र २१ गते मादी ४ तारकाङ मा ३४ जनाको सहभागीता मा सम्पन्न गरियो ।
52