११ औँ विश्व योग दिवस २०८२_पोखरा-२६, सक्नेरी
११ औँ विश्व योग दिवसको अवसरमा पोखरा-२६, सक्नेरी स्थित श्री सिद्धेश्वर योग ध्यान केन्द्र, राम मन्दिरमा स्वस्थ जीवनशैली एवं भान्सा सुधार प्रशिक्षणको साथमा नि:शुल्क स्वास्थ्य परिक्षण तथा आयुर्वेद औषधि वितरण कार्यक्रम सम्पन्न भयो ।

Download: ११ औँ विश्व योग दिवस २०८२_पोखरा-२६, सक्नेरी
75