अध्ययन अवलोकन भ्रमण
यस अस्पतालमा मिति २०८२/०१/१९ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिंग अन्तर्गत BSN 2nd year का २० जना विद्यार्थीहरुको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ, सो क्रममा विद्यार्थीहरुलाई आयुर्वेद तथा वैकल्पिक चिकित्साको विषयमा प्रस्तुतिकरण प्रदान भएको थियो /

Download: अध्ययन अवलोकन भ्रमण
129