स्वर्ण प्राशन कार्यक्रम_आश्विन २९
२०८२ आश्विन २९ गतेको पुष्य नक्षत्रको योगमा यस गण्डकी आयुर्वेद अस्पतालले ११८ जना बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशन गरेर यस आ.व.को स्वर्ण विन्दु प्राशन कार्यक्रमको शुरुवात गरेको छ ।औषधी सम्भावित खेर जानबाट बचाउनको लागि प्राशनको लागि योग्य बालबालिकाहरुले २८ गते सम्म अस्पतालबाट प्रदान गरिएको गुगल फर्म अनलाईन भर्नुपर्ने व्यवस्था गरिएको थियो ।

Download: स्वर्ण प्राशन कार्यक्रम_आश्विन २९
19