दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_४
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं देउराली स्वास्थ्य चौकी र देउराली आयुर्वेद औषधालयको समन्वयमा दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम देउरालीमा सम्पन्न भएको छ ।
२०८२ आषाढ ०८ गते संचालन भएको सो कार्यक्रममा उपस्थित महिला स्वास्थ्य स्वयं सेविका तथा स्तनपायी आमाहरुलाई गण्डकी आयुर्वेद अस्पतालका डा.विपिन बन्धु आचार्यले दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण गराउनु भएको थियो।

Download: दुग्धबर्धक आयुर्वेद जडिबुटी तथा औषधिबारे अभिमुखीकरण कार्यक्रम_४
71