भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_४
गण्डकी आयुर्वेद अस्पतालको आयोजना एवं देउराली आयुर्वेद औषधालयको समन्वयमा भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम रुपा गाउँपालिका, वडा नं. ५ खडागाउँमा सम्पन्न भएको छ ।
गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा.शंकर गौतम ज्यूको अध्यक्षता रहेको सो कार्यक्रममा स्थानीय आमा समुहका सदस्य ज्यूहरु एवं रुपा गाउँपालिका स्थित मा.वि. विद्यालयका शिक्षक शिक्षिकाहरु र पालिका अन्अतर्न्यगतका अन्य कर्मचारीहरु गरि ३७ जना सहभागीहरु माझ स्वस्थ जीवनशैली, स्वस्थ आहार-विहार तथा भान्साका जडिबुटीहरु सम्बन्धि प्रस्तुतीकरण भएको थियो भने साथमा योगाभ्यासको पनि अभ्यास गरिएको थियो ।

Download: भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_४
64