आ.व.०८२/८३ को न्यूनतम सेवा मापदण्ड पहिलो स्वःमुल्याङ्कन
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्डको लेखाजोखाबाट अस्पतालको हालको अवस्था र समस्याको पहिचान भई निरन्तर सेवा सुद्विधिकरण हेतु प्रदेश आयुर्वेद चिकित्सालय, लमजुङका प्रमुख डा.उत्सव पौडेल ज्युको सहभागितामा मिति २०८२/०५/२२ र २३ गते यस अस्पतालको आ.व.०८२/८३ को न्यूनतम सेवा मापदण्ड पहिलो स्वःमुल्याङ्कन सम्पन्न भएको छ । कार्यक्रम समापनको क्रममा प्रदेश आयुर्वेद चिकित्सालय, लमजुङका प्रमुख डा.उत्सव पौडेल ज्यूले प्रस्तुतिकरण सहित आवश्यक निर्देशन र सुझावहरु प्रदान गर्नु भएको थियो । आ.व.०८२/८३ को न्यूनतम सेवा मापदण्ड पहिलो स्वःमुल्याङ्कनमा गण्डकी आयुर्वेद अस्पतालले २२.६०% अंक प्राप्त गरेको छ ।

Download: आ.व.०८२/८३ को न्यूनतम सेवा मापदण्ड पहिलो स्वःमुल्याङ्कन
28