नागरिक आरोग्य सेवा केन्द्र हस्तान्तरण छलफल
गत आव सम्म गण्डकी आयुर्वेद अस्पताल अन्तरगत रही मादी गाँउपालिका वडा नं १ सिक्लेसमा संचालित नागरिक आरोग्य सेवा केन्द्र स्थानीय पालिकालाई हस्तान्तरणको प्रक्रियाको क्रममा मादी गाँउपालिका वडा नं १ वडाध्यक्ष श्री देविजंग गुरुङ सहित वडा सचिव लगायत कर्मचारीहरु संग समन्वयात्मक बैठक सम्पन्न । बैठक सँगै नागरिक आरोग्य सेवा केन्द्रमा रहेका सामाग्रीहरु रुजु गरी हस्तान्तरण समन्वय पत्र प्रदान गरियो ।

Download: नागरिक आरोग्य सेवा केन्द्र हस्तान्तरण छलफल
38