सुखद सेवा निवृत्त जीवनको शुभकामना
मिति २०४०/०५/२२ गते देखि निरन्तर निजामती सेवामा सेवारत रही मिति २०८१/०६/१९ गते यस गण्डकी आयुर्वेद औषधालयबाट अनिवार्य अवकाश प्राप्त यस कार्यालयमा कार्यरत श्री बाबुराम भण्डारी ज्यूलाई एक कार्यक्रम बीच सेवा निवृत्त जीवनको सुखदताको शुभकामना व्यक्त गरिएको छ ।

Download: सुखद सेवा निवृत्त जीवनको शुभकामना
196