गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

स्वागत तथा फेरी भेटौला कार्यक्रम



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मनाङ्गबाट सरुवा भइ गण्डकी आयुर्वेद औषधालय, कास्की आउनु भएका डा.शंकर गौतम ज्यूको स्वागत तथा गण्डकी आयुर्वेद औषधालय, कास्कीबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मनाङ्ग सरुवा भइ जानुहुने डा.कुमार कासुला ज्यूको फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।

मिति २०८१ श्रावण १६ गते सम्पन्न सो कार्यक्रममा गण्डकी आयुर्वेद औषधालय परिवार, नव प्रमुख डा. शंकर गौतम ज्युको सफल कार्यकालको शुभकामना तथा डा.कुमार कासुला ज्यूको आगामी कार्यकालको सफलता एवं सुखदताको शुभकामना ब्यक्त गर्दछ ।

Download: स्वागत तथा फेरी भेटौला कार्यक्रम