धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस-२०८१ मनाईदै
"स्वस्थ जीवनशैलीमा सात्विक आहार।
नागरिक आरोग्यताको मजबुत आधार ।।"
स्वास्थ्य मन्त्रालय, गण्डकीका चिकित्सा महाशाखा प्रमुख डा.रमेश कुमार के.सी.ज्यूको प्रमुख आतित्यथामा धन्वन्तरी मुर्तिमा पूजा गरि सात्विक आहारको महत्व दर्शाउने धनिया मिस्रण सहितको सात्विक प्रसाद सम्पूर्ण सेवाग्राहीहरुलाई समेत वितरण गरि धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस-२०८१ मनाईयो ।

Download: धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस-२०८१ मनाईदै
118