गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/१२/१३ र १४ गते माछापुच्छ्रे गा. पा. ५, आनन्दठाँटी, रिभान मा ३६ जनाको सहभागीता मा सम्पन्न गरियो ।



स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/१२/१३ र १४ गते माछापुच्छ्रे गा. पा. ५,  आनन्दठाँटी, रिभान मा  वडाध्यक्ष श्री नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा त्यस क्षेत्रको टोल विकास समुह, आमा समुह, महिला समुह, जेष्ठनागरिक समुह, स्वमस्थ्य स्वयंसेविका का प्रतिनिधि, वडाका कर्मचारी र जनप्रतिनिधि समेत गरी  ३६ जनाको सहभागीता मा सम्पन्न  गरियो ।

 

        

     

 

       

 

      

   

 

      

 

   

 

Download: स्वास्थ्य प्रवर्द्धनको लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम मिति २०८०/१२/१३ र १४ गते माछापुच्छ्रे गा. पा. ५, आनन्दठाँटी, रिभान मा ३६ जनाको सहभागीता मा सम्पन्न गरियो ।