स्वस्थकर जीवनशैली प्रवर्धनको गृहिणीहरुलाई भान्छा सुधार कार्यक्रम
मितिि २०८० साल चैत्र १० गते शनिबारको दिन पोखरा महानगरपालिका २३ बाम्दी को वडा कार्यालयको सभाहलमा वडाध्यक्ष श्री राम काजी गुरुङको प्रमुख आतिथ्यतामा स्वस्थकर जीवनशैली प्रवर्धनको लागि गृहिणीहरुलाई भान्छा सुधार कार्यक्रम अन्तर्गत स्वास्थ्य स्वयंसेविका, आमा समुह, महिला समुह, र वडाका कर्मचारी समेत गरी ३६ जनालाई स्वस्थकर जीवनशैली योग एवं भान्छामा उपलब्ध मसलाको प्रयोग गरी साधारण रोगको उपचार गर्ने विधि सम्बन्धी अभिमुखिकरण गरियो।


Download: स्वस्थकर जीवनशैली प्रवर्धनको गृहिणीहरुलाई भान्छा सुधार कार्यक्रम
72
