गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

विद्यालय आयुर्वेद शिक्षा तथा योग कार्यक्रम अन्तर्गत मादी गापा १ को अन्नपूर्ण मा. वि. का कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई ४ दिने तालिम मिति २०८०/०८/३० मा सम्पन्न गरियो ।



विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत मिति २०८० मंसिर २७ गते देखि ३० गते सम्म मादी गाउँपालिका वडा नं १ सिक्लेस को श्री अन्नपूर्ण माध्यामिक विद्यालय का कक्षा ८ र ९ का ३९ जना विद्यार्थिहरुलाई आयुर्वेद र योग को बारेमा अभिमुखिकरण गरियो । सो कार्यक्रमका ४ जना शिक्षकहरुको पनि सहभागीता रहेको थियो । उक्त कार्यक्रममा २५ वटा योग म्याट, विभिन्न पोस्टरहरु साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट प्रकाशित Module for Ayurveda and Yoga Education at School पुस्तिका समेत विद्यालयलाई हस्तान्तरण गरिएकव थियो

           

         

        

 

           

           

Download: विद्यालय आयुर्वेद शिक्षा तथा योग कार्यक्रम अन्तर्गत मादी गापा १ को अन्नपूर्ण मा. वि. का कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई ४ दिने तालिम मिति २०८०/०८/३० मा सम्पन्न गरियो ।