विद्यालय याेग कार्यक्रम
मिति २०८० पौष २२ गते देखि २५ गते सम्म विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका ६ वैदाम स्थित श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका ६० जना विद्यार्थीहरुलाई आयुर्वेद तथा योग सम्बन्धी सैद्धान्तिक एवं योगाभ्यास गरी सम्पन्न गरियो।

Download: विद्यालय याेग कार्यक्रम
52