गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर वृक्षारोपण
गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर वन कार्यालय कास्कीबाट प्राप्त जडिबुटी जन्य विरुवाहरु रुद्राक्ष, हर्राे, अमला, कल्कीभूल,पारिजात, आदि कार्यालय परिसरमा रोपण कार्य गरियो ।

Download: गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर वृक्षारोपण
53