ट्राफिक प्रहरीहरुलाई नस्य तथा जलनेती क्रिया संचालन कार्यक्रम
मिति २०८० साल फाल्गुन १९ गते शनिबार यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय/नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रहरी उपरीक्षक सहित २७ जना ट्राफिक प्रहरीको उपस्थितिमा प्राणायाम ध्यान जलनेती एवं नस्य कार्यक्रम सम्पन्न गरियो।
Download: ट्राफिक प्रहरीहरुलाई नस्य तथा जलनेती क्रिया संचालन कार्यक्रम