• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-563528
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद अस्पताल

कास्की, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु नागरिक वडापत्र वार्षिक कार्ययोजना
  • आयुर्वेद औषधालयहरु
  • नागरिक आरोग्य सेवा केन्द्रहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती सुचनाको हक
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    प्रकाशन बोलपत्र विल तथा फारम कार्यविधि/ निर्देशिका/मापदण्ड
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  • कार्यालय परिसरमा अवस्थित जडिबुटीहरु
  1. गृहपृष्ठ
  2. समाचार
  3. नागरिक आरोग्य अभियान अन्तर्गत जिल्ला नागरिक आरोग्य समितिको आयोजनामा कास्की जिल्लाका सबै पालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख शिक्षा शाखा प्रमुखहरुलाई नागरिक आरोग्य कार्यक्रम आयुर्वेद सेवा र संस्थाहरु साथै परिवर्तित जीवनशैलीको असर समाधानका उपाय सँगै कार्यालयमै गर्न सकिने योग कर्पोरेट योग र मेच सूर्यनमस्कार गराइ सम्पन्न गरियो।

नागरिक आरोग्य अभियान अन्तर्गत जिल्ला नागरिक आरोग्य समितिको आयोजनामा कास्की जिल्लाका सबै पालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख शिक्षा शाखा प्रमुखहरुलाई नागरिक आरोग्य कार्यक्रम आयुर्वेद सेवा र संस्थाहरु साथै परिवर्तित जीवनशैलीको असर समाधानका उपाय सँगै कार्यालयमै गर्न सकिने योग कर्पोरेट योग र मेच सूर्यनमस्कार गराइ सम्पन्न गरियो।



नागरिक आरोग्य अभियान अन्तर्गत जिल्ला नागरिक आरोग्य समितिको आयोजनामा गण्डकी प्रदेश  प्रमुख माननीय डिल्लीराज भट्ट ज्यूको प्रमुख आतिथ्यतामा र जिल्ला नागरिक आरोग्य समिति संयोजक श्री लिलाधर पौडेल ज्यू (जिल्ला समन्वय समिति प्रमुख) को अध्यक्षतामा  कास्की जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुखहरुलाई नागरिक आरोग्य कार्यक्रम आयुर्वेद सेवा र संस्थाहरु साथै परिवर्तित जीवनशैलीको असर समाधानका उपाय सँगै कार्यालयमै गर्न सकिने योग कर्पोरेट योग र मेच सूर्यनमस्कार गराइ सम्पन्न गरियो। सो कार्यक्रम डा. रामकृष्ण भूजेल मगरले संचालन गर्नु भएकव थियो भने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका चिकित्सा माहाशाखा प्रमुख डा. रमेश कुमार के. सी. ज्यूले स्वस्थ जीवनशैली र नसर्ने रोगहरुको रोकथामका उपायहरु शिर्षकमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभयो। त्यस्तै  गण्डकी आयुर्वेद औषधालयका प्रमुख डा.  कुमार कासुला ले कास्की जिल्ला  भित्रका आयुर्वेद संस्थाहरु र त्याहाँबाट उपलब्ध हुने सेवाहरुका साथै नागरिक आरोग्य कार्यक्रम एवं अभियान संचालनको बारेमा प्रस्तुति प्रस्तुत गर्नुका साथै कर्पोरेट योग र मेच सूर्यनमस्कारको अभ्यास समेत गराउनु भएको थियो । सोही कार्यक्रममा मेरो स्वास्थ्य मेरो जिम्मेवारी नारा सहितको स्वास्थ्य प्रति सजक हुने प्रतिवद्धता पत्रमा सम्पूर्ण सहभागीहरुले हस्ताक्षर गरी आ आफ्नो स्वास्थ्य प्रति जिम्मेवार हुुने प्रतिवद्धता पनि जाहेर गरेका थिए ।

 

    

    

 

    

 

        

 

     

 

       

 

 

   

 

 

Download: नागरिक आरोग्य अभियान अन्तर्गत जिल्ला नागरिक आरोग्य समितिको आयोजनामा कास्की जिल्लाका सबै पालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा प्रमुख शिक्षा शाखा प्रमुखहरुलाई नागरिक आरोग्य कार्यक्रम आयुर्वेद सेवा र संस्थाहरु साथै परिवर्तित जीवनशैलीको असर समाधानका उपाय सँगै कार्यालयमै गर्न सकिने योग कर्पोरेट योग र मेच सूर्यनमस्कार गराइ सम्पन्न गरियो।


Share Tweet Share
66
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  •   स्वर्ण प्राशन फर्म
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
प्रादेशिक स्वास्थ्य निर्देशनालय
गण्डकी आयुर्वेद अस्पताल
कास्की, नेपाल

061-563528

gandakiayurveda@gmail.com

http://gaa.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Gandaki Ayurveda Hospital 2025