गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद अभिमुखीकरण कार्यक्रम सम्पन्न



गण्डकी आयुर्वेद औषधालयको आयोजना एवं कास्कीकोट स्वास्थ्य चौकीको समन्वयमा कास्कीकोट स्वास्थ्य चौकी, पोखरा महानगरपालिका वडा नं. २४ को सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धि अभिमुखिकरण २०८०/१२/३० गते सम्पन्न भयो ।

पोखरा महानगरपालिका, २४ नं. वडा कार्यालयका वडाध्यक्ष श्रीमान भरत बहादुर अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रमको संचालन लेखापाल श्री कृष्ण प्रसाद पौडेल ज्यूको तथा अभिमुखीकरण सहजीकरण डा.रामकृष्ण भूजेल र श्री सीता शर्माले गर्नुभएको थियो ।

Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद अभिमुखीकरण कार्यक्रम सम्पन्न