जिल्ला नागरिक आरोग्य समिति बैठक
मिति २०८० साल फाल्गुन १७ गते जिल्ला नागरिक आरोग्य समितिको बैठक जिल्ला समन्वय प्रमुखको कार्यकक्षमा सम्पन्न भएको छ । सो अवसरमा कास्की जिल्लामा हालसम्म गठन भएका नागरिक आरोग्य समुहहरुको बारेमा साथै कार्यालयको विभिन्न कायर्क्रमहरु तथा नागरिक आरोग्य अभियान संचालन बारे छलफल एवं चैत्र ७ गते बुधबार कास्की जिल्लाका पालिकाहरुको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख को उपस्थितिमा आयुर्वेद सेवा कार्यक्रम बारे अभिमुखिकरण कार्यक्रम संचलान गर्ने निर्णय गरियो।

Download: जिल्ला नागरिक आरोग्य समिति बैठक
58