गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद औषधालय, कास्की

लेखनाथ, कास्की, गण्डकी प्रदेश, नेपाल

जेष्ठनागरिक कार्यक्रम मिति २०८०/१२/०७



मिति २०८० साल चैत्र ७ गते बुधबारको दिन पोखरा महानगरपालिका ३२ स्थित राधाकृष्ण वृद्धाश्रम लामेआहारमा आश्रित ४५ जना जेष्ठ नागरिकहरुको रक्तचाप परीक्षण स्वास्थ्य परीक्षण ३९ जनाको ब्लड सुगर परीक्षण गरी औषधि वितरण गरीयो।

 

Download: जेष्ठनागरिक कार्यक्रम मिति २०८०/१२/०७