स्वास्थ्य सचिव डा. विनोद विन्दु शर्मा ज्यू द्वारा नागरिक आरोग्य सेवा केन्द्र, सिक्लेसको निरिक्षण तथा अनुगमन
मिति २०८० मंसिर २७ गते सामाजिक विकास तथा स्वास्थ्य सचिव(स्वास्थ्य) डा. विनोद विन्दु शर्मा बाट नागरिक आरोग्य सेवा केन्द्र,सिक्लेस को निरीक्षण तथाअनुगमन गरी आवश्यक निेर्देशन दिनुभयो ।

56