• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-563528
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी आयुर्वेद अस्पताल

कास्की, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु नागरिक वडापत्र वार्षिक कार्ययोजना
  • आयुर्वेद औषधालयहरु
  • नागरिक आरोग्य सेवा केन्द्रहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती सुचनाको हक
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    प्रकाशन बोलपत्र विल तथा फारम कार्यविधि/ निर्देशिका/मापदण्ड
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • सम्पर्क
  • कार्यालय परिसरमा अवस्थित जडिबुटीहरु
  1. गृहपृष्ठ
  2. समाचार
  3. बृहत आयुर्वेद स्वास्थ्य शिविर २०८१

बृहत आयुर्वेद स्वास्थ्य शिविर २०८१



मिति २०८१ बैशाख २७ गते बिहीबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समन्वय तथा लोक संस्कृतिक संरक्षण समिति र उज्जवल आमा समुहको व्यवस्थापन तथा गण्डकी आयुर्वेद औषधालयको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरी को बहुउद्देशीय सामाजिक भवनमा बृहत आयुर्वेद स्वास्थ्य शिविर संचालन गरियो । सो कार्यक्रमको उद्घाटन सत्र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सचिव डा. विनोद विन्दु शर्मा ज्यूको प्रमुख आतिथ्यतामा लाेक सांंस्कृतिक संरक्षण समितिका अध्यक्ष श्री जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा भएको थियो। सो सत्रको संचालन गण्डकी आयुर्वेद औषधालयका लेखापाल कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो। सो शिविरमा गण्डकी आयुर्वेद औषधालयका कर्मचारीहरु डा. कुमार कासुला, डा. दीक्षा पौडेल, ल्याब टेक्निसियन हेमन्त राना मगर, पंचकर्म सहायक शारदा के.सी., अनमी नीतु त्रिपाठी, अकुुपञ्चर सहायक स्वस्तिका श्रेष्ठ, अभ्यङ्गकर्ता सन्ताेष भूजेल, अभियानकर्ता गोविन्द आचार्य, कार्यालय सहयोगी बाबुराम भण्डारी र शोभा खनाल पौडेलले सेवा प्रदान गरेका थिए । सो शिविरमा जम्मा १५१ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि प्राप्त गरेका थिए भने १४५ जनाको निःशुल्क सुगर परिक्षण, साथै १३ जनाको स्थनिक स्नेहन स्वेदन पनि गरिएको थियो। सो शिविरको लागि भास्कर हर्बास्युटिकल्स र देखः हर्बलबाट केही स्याम्पल औषधिहरु पनि प्राप्त भएको थियो।

 

               

          

Download: बृहत आयुर्वेद स्वास्थ्य शिविर २०८१


Share Tweet Share
85
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  •   स्वर्ण प्राशन फर्म
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
प्रादेशिक स्वास्थ्य निर्देशनालय
गण्डकी आयुर्वेद अस्पताल
कास्की, नेपाल

061-563528

gandakiayurveda@gmail.com

http://gaa.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Gandaki Ayurveda Hospital 2025