संगठित रुपमा योग संचालन कार्यक्रम (Corporate Yoga)
कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी श्रीमान् वासुदेव घिमिरे ज्युको अध्यक्षतामा एबं सहायक प्रमुख जिल्ला अधिकारी द्वय श्रीमान् गंगा बहादुर छेत्री र श्रीमान् गुरुदत्त ढकाल, चार वटै सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी मिलन केन्द्र, कास्कीका अध्यक्ष लगायत कास्की जिल्ला स्थित सम्पूर्ण कार्यालयका कार्यालय प्रमुखहरुको समुपस्थितिमा जिल्ला प्रशासन कार्यालय, कास्कीको सभाहलमा गण्डकी आयुर्वेद औषधालय, कास्की प्रमुख डा.कुमार कासुलाको योगाभ्यास प्रशिक्षण सहित सम्पन्न संगठित रुपमा योग कार्यक्रम (Corporate Yoga) मा आगामी महिना देखि प्रत्येक महिनाको ५ गते संचालन हुने कास्की जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठकको शुरुवात कर्पोरेट योग अभ्यासबाट शुरु गर्ने निर्यण संगै संगठित रुपमा योग कार्यक्रम (Corporate Yoga) सम्पन भएको कार्यक्रमको उदेश्य एवं स्वागत मन्तव्य डा.प्रदिप अधिकारी ज्युले राख्नु भएको थियो भने कार्यक्रमको संचालन डा.रामकृष्ण भुजेल ज्युले गर्नु भएको थियो ।

Download: संगठित रुपमा योग संचालन कार्यक्रम (Corporate Yoga)
56