भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_१
गण्डकी आयुर्वेद औषधालयको आयोजना एवं मादी गाउँपालिका १ नं.वडा कार्यालय र नागरिक आरोग्य सेवा केन्द्र, सिक्लेसको समन्वयमा भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम सिक्लेसमा सम्पन्न भएको छ ।
२०८१ मङ्सिर ०७ गते संचालन भएको सो कार्यक्रमको प्रमुख अतिथि मादी गाउँपालिका १ नं. वडा अध्यक्ष श्री देवीजंग गुरुङ रहनु भएको थियो भने गण्डकी आयुर्वेद औषधालयका आयुर्वेद चिकित्सक डा.विपिन बन्धु आचार्यले स्वस्थ जीवनशैली, स्वस्थ आहार-विहार तथा भान्साका जडिबुटीहरु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।

Download: भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम_१
161