जडिबुटी पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८१
मिति २०८१/०१/२४ गते सोमबार माछापुच्छ्रे गाउँपालिका -९ सिदिङको सरस्वती आधारभूत विद्यालयमा स्थानीय तहको सहकार्यमा सरोकारवालाहरुलाई स्थानीय जडीबुटी पहिचान, संरक्षण, प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम गणडकी आयुर्वेद औषधालयका प्रमुख डा. कुमार कासुलाको अध्यक्षता र वडाध्यक्ष हरि बहादुर क्षेत्री ज्यू को प्रमुख आतिथ्यतामा, सरस्वती आ.विका प्रधानाध्यापक, बिद्यालयका शिक्षक शिक्षिका स्थानीय व्यक्ति लगायत ६४ जनाको उपस्थितिमा सम्पन्न भयो। सो कार्यक्रममा डा. कुमार कासुला र डा. अनिल थापा ले आयुर्वेद सेवा र संस्थाहरु र जडीबुटीको पहिचान संरक्षण खेती एवं प्रयोग सम्बन्धी प्रस्तुति दिनुभएको थियो।

Download: जडिबुटी पहिचान संरक्षण र प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८१
84